Who the HELL I am? (INTRO)

मैले गर्न सक्ने केहि चिजहरु:-
– भात खाने
– सुत्ने
– मुत्ने
– हग्ने
– टाउको कन्याउने
– पाद उदाउने,
– सास फेर्ने आदी।
////
मैले गर्न नसक्ने चिजहरु:-
– सिसाले ढुङ्गा फ़ुटाउने,
– कान्लामा मुटेर भेल बगाउने,
– बाघसंग सुत्ने,
– सोझो मान्छे देखे कलमले नाक भरी केर्दिने,
– बाङ्गो-फटाहा मान्छे पाए चारा(निधार)भारी थुक्दिने,
– करेण्टमा मुत्ने,
– कुकुर बिरालो देख्नासाथ ढुङ्गाले हान्ने,
– बिस्तारामै सिरक ओढेर भात खाने ……..
IMG_20170922_131054